Redirecting...

मेडिकल व्यवसायी सुनिल शर्माले पाए कांग्रेसबाट मोरङ- ३ मा टिकट - swasthyakhabar.com

मेडिकल व्यवसायी सुनिल शर्माले पाए कांग्रेसबाट मोरङ- ३ मा टिकट - swasthyakhabar.com
Source: swkh

नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्मा उम्मेदवार हुने भएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।