Redirecting...

पुनर्स्थापनाको पर्खाइमा रामारोशनका बाढीपीडित - ekantipur.com

पुनर्स्थापनाको पर्खाइमा रामारोशनका बाढीपीडित - ekantipur.com
Source: kant

जिल्लाको रामारोशन–५, सैनीका बाढीपीडित वर्षौंदेखि राहत र पुनर्स्थापनाको प्रतीक्षामा छन् । चार वर्षअघिको बाढीले घर, व्यापार र आफन्त गुमाएका उनीहरूको पुनर्स्थापना राज्यको प्राथमिकतामा छैन ।