Redirecting...

ओलीलाई बखेडा नझिक्न सुरेन्द्र पाण्डेको सुझाव - www.drishtinews.com

ओलीलाई बखेडा नझिक्न सुरेन्द्र पाण्डेको सुझाव - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने बताएका छन् । शुक्रवार इतर पक्षले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी यो व्यवस्थालाई पुनव्यवस्थित बनाउन चाहन्छौँ । त्यसका लागि दुई पटक भन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा […]