याडियाको कीनेस ईभी बाइक सार्वजनिक, मूल्य कति ? - aarthiknews.com
Source: aaab
काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड Yadea को नेपालका लागि एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले बहुप्रतीक्षित Yadea Keeness इलेक्ट्रिक बाइक नेपालमा सार्वजनिक गरेको छ । सुरुवाती मूल्य ६ लाख ६० हजारमा उपलब्ध यो बाइक अहिले सबै आधिकारिक Yadea शोरूमहरूमा बुकिङ खुला गरिएको छ । Yadea ले १०० भन्दा बढी देशहरूमा ७ करोड भन्दा बढी युनिटहरू बिक्र…