साकोस शिखर गोष्ठी सुरु, सहकारी अभियान सुदृढ बनाउन जोड - np.ictframe.com
Source: ictf
३ पुस २०८०, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस […] The post साकोस शिखर गोष्ठी सुरु, सहकारी अभियान सुदृढ बनाउन जोड appeared first on ICT Frame.