शेयर बजार आज सामान्य अंकले बढ्यो - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले बढेको छ। नेप्से साेमबार ६ दशमलव ७४ अंकले बढेर बन्द भएको हाे। बजार बन्द हुनु भन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हावी भएपछि बजार बढेको हो। नेप्से ० दशमलव २५ प्रतिशतले बढेर परिसूचक १ हजार ६ सय १ दशमलव ६१ बिन्दु […] The post शेयर बजार आज सामान्य अंकले बढ्यो appeared first on Imagekhabar - Online News Portal of Nepal.