‘हाइ नोट’ को आशामा नेपाल र स्कटल्यान्ड - ekantipur.com
Source: kant
अन्तिम समयमा विश्वकप खेल्न आएको स्कटल्यान्डले पहिलो ३ खेल नै कोलकाताको इडेन गार्डेनमा खेलेको थियो, नेपालले सबै ४ खेल वानखेडेमा खेलिरहे पनि अघिल्ला खेलहरूमा त्यसको फाइदा लिन सकिरहेको छैन ।