एमालेमा खुलेर लागिन् ज्योति मगर, मुस्कुराउँदै ओलीसँग गरिन् फोटोसुट - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान प्रक्रिया जारी छ। चौथो दिनपछि मात्रै मतदान सुरु भए पनि महाधिवेशन स्थलमा मतदानसँगै प्रचार–प्रसारसमेत समानान्तर रूपमा चलिरहेको छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल सँगसँगै हिँड्दै मत मागिरहेको दृश्य पनि देखिएको छ। उनीहरूका पक्षमा मत माग्ने नेता तथा कार्यकर्ताहरू पनि सक्रिय छन्। यही क्रममा गायिका […]