औषधि उत्पादन कुशल अभ्यास संहिता संशोधन (पूर्ण पाठ) - swasthyakhabar.com
Source: swkh
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उत्पादन कुशल अभ्यास संहितामा संशोधन गरेको छ। मन्त्रालयले २०७२ सालको संहितामा दोस्रो पटक संशोधन गरेको हो। यसअघि ०७९ सालमा पहिलो संशोधन भएको थियो।