Redirecting...

टिकट नभएकालाई टीयू क्रिकेट मैदान वरपर नजान प्रहरीको अनुरोध - www.drishtinews.com

टिकट नभएकालाई टीयू क्रिकेट मैदान वरपर नजान प्रहरीको अनुरोध - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल प्रहरीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन अनुरोध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको भन्दै प्रहरीले सूचना नै निकालेर टीयू मैदान वरपर नजान भनेको हो । ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ प्रहरीले भनेको […]