Redirecting...

धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब   - www.lokpath.com

धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब   - www.lokpath.com
Source: LKPT

काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको हो । यो अघिल्लो वर्षको तुलनामा कम हो । बजारमा देखिएको उतार चढावले पुँजीकरणमा समेत असर पारेको हो । गत वर्षको कात्तिक […]