‘चुनावी प्रतिस्पर्धा हुन्छ तर अध्यक्षमा चुनाव नभएको राम्रो’ - www.onlinekhabar.com
Source: onkh
निर्वाचन त हुन्छ, कुनै न कुनै ठाउँमा, कहिँ न कहिँ हुन्छ। सकेसम्म अध्यक्षमा निर्वाचन नभए राम्रो हुन्छ। त्यो कुरालाई अरू कुनै ढंगले व्यवस्थापन गरे हुन्छ।