Redirecting...

पोखरालाई हराउँदै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफमा - ujyaaloonline.com

पोखरालाई हराउँदै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफमा - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । काठमान्डु यो सिजनको एनपीएलको प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ भने काठमान्डुको शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनेको छ । काठमान्डु गोर्खाजले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १० विकेट गुमाएर एक सय ५२ रन मात्र बनाउन सक्यो । काठमान्डुका शाहब आलमले सानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिए । आलमले २०औं ओभरको शुुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हु...