आयात गरी प्रशोधन र प्याकेजिङ भइरहेका भटमास र सूर्यमुखी तेलको निर्यात अस्वभाविक - aarthiknews.com
Source: aaab
काठमाडौं । गत आर्थिक वर्ष २०८१-८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात भइरहेका यी वस्तुको आयात र निर्यात गत आर्थिक वर्षमा अस्वभाविक रूपमा बढेको देखिएको छ । व्यापार तथा निका…