बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु - www.lokpath.com
Source: LKPT
बैतडी । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–३ गिरीबगरमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुने बालक १३ वर्षीय किरण कोली हुन् । उनी डिलाशैनी–३ का स्थानीय केशव कोलीका छोरा हुन् । प्रहरीका अनुसार किरण आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका थिए । सोही क्रममा खोलाको […]