Redirecting...

इम्बोस्ड नम्बर प्लेट सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात : भीम रावल - www.drishtinews.com

इम्बोस्ड नम्बर प्लेट सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात : भीम रावल - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता नवीकरण गर्ने तयारीप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत म्याद सकिएको सम्झौता पुनः थप्ने कार्य राष्ट्रियता र जनतामाथिको घात हुने टिप्पणी गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी ‘डेकाटोर’ […]