‘बोक्दाबोक्दै पानी, गयो जवानी’, अहिले आयो आँगनमै धारा - www.drishtinews.com
Source: dist
देवारतोली । कालीकोटस्थित देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन्। गाउँ आउन केही वर्षअगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो। यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फ समथर बाटो हिँडेपछि नाक नै ठोकिने भिर आइपुग्छ । भिरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली […]