एमालेमा प्रत्येक प्रदेशबाट एक–एकजना युवालाई केन्द्रीय सदस्य बनाइने - corporatekhabar.com
काठमाडौं । नेकपा (एमाले)ले प्रत्येक प्रदेशबाट एक–एकजना युवालाई केन्द्रीय सदस्य बनाउने भएको छ । युवा कोटामा प्रत्येक प्रदेशबाट एकजना गरी सातजना र राजधानीबाट एकजना गरी जम्मा आठजना क्लस्टर निर्धारण गर्ने भएको हो । इतरपक्षले १५ प्रतिशत राख्नुपर्ने माग गरेको थियो । केन्द्रीय कमिटीमा युवालाई ५ प्रतिशत कोटाकाठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ । एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् । The post एमालेमा प्रत्येक प्रदेशबाट एक–एकजना युवालाई केन्द्रीय सदस्य बनाइने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.