मान्छेलाई खुसी पार्न झुट बोल्ने र डिलिट गरे सर्भरमा लुक्ने गरी ‘बाठो’ हुँदैछ एआई ! - lokaantar.com
Source: loka
अबको दुई, पाँच या दश वर्षपछि कृत्रिम बुद्धिमता (एआई) कुन तहसम्म विकसित हुन सक्ला ? यसको जवाफ स्वयं एआईबाहेक अरूलाई थाहा छैन । बरू एआईले मानिसलाई खुसी पार्नकै लागि झुट बोल्ने, पुरस्कृत हुनका लागि नगरेको काम आफ्नो भनी दाबी गर्ने र कसैले डिलिट गरे सर्भरमा लुक्ने गरी आफैंलाई विकास गरिरहेको तथ्य खुलासा भएको छ । ओपनएआई र अन्य एआई प्रयोगशालामा लामो समय काम...