Redirecting...

भर्चुअल एसेट कारोबारको रिपोर्ट पाँच वर्षमा १९ गुणाले वृद्धि - ekantipur.com

भर्चुअल एसेट कारोबारको रिपोर्ट पाँच वर्षमा १९ गुणाले वृद्धि - ekantipur.com
Source: kant

नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ ।