Redirecting...

माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी - nepallive.com

माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी - nepallive.com
Source: nliv

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आज बैठकमा प्रस्तुत भएका एजेण्डा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।