चुरेफेदको मेनहरवा गाउँमा खानेपानीको संकट - ukaalo.com
Source: uklo
सिरहा– लहान नगरपालिका-१५ स्थित मेनहरवा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको संकट झेल्दै आएका छन्। चुरेफेदको विकट क्षेत्र मानिने यस बस्तीमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ। करिब ३५ दलित घरपरिवार रहेको यस बस्तीका वर्षको ६ महिना घण्टौँ लगाएर पानी बोक्