Redirecting...

वानखेडे स्टेडियममा जितको उल्लास (तस्वीरहरू) - www.onlinekhabar.com

वानखेडे स्टेडियममा जितको उल्लास (तस्वीरहरू) - www.onlinekhabar.com
Source: onkh

समूह चरणका सुरुवाती तीन खेलमा पराजित भएपनि नेपालले अन्तिम खेलमा स्कटल्यान्डमाथि ७ विकेटको शानदार जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्‍यो ।