Redirecting...

कविता : दुर्बीन - sahityapost.com

कविता : दुर्बीन - sahityapost.com
Source: shpt

त्यहाँ तिमी पनि छौ त !आऊ त,आएर हेर न ।तिमी हाँसिरहेको छौ,म टपरी गाँस्दै छु ।तिमी दाउरा बोकेर बिसाउँदै छौ,तल्लाघरे कान्छाको छोरोआँगनमै खेल्दै छ।आऊ न,म देखाउँछु,देख्यौ ?नियालेर हेर्नै पर्दैन। यी हात समाऊ त,अझै मुलायम छन् हगि ?यो हृदयमा पुनः आइदेऊ न,तिमी अटाउने ठाउँ अझै पनि छ। गोलबस्तीमा बसेकामस्तिष्कका छाल शब्दद्वारातरङ्ग मच्चाउने दुस्साहस गर्दै छन्,के तिमी रोक्न सक्छौ ? The post कविता : दुर्बीन appeared first on साहित्यपोस्ट.