पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : शङ्कर पोखरेल - www.makalukhabar.com
Source: mkkb
ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए ।