नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित - annapurnapost.com
Source: anna
काठमाडौं : हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार हार बेहोरेको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल आज दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। दक्षिण अफ्रिकाका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए। नेपालका लागि लोकेश बमले २ विकेट लिए।&…