जुलियन असान्जका वकिलले मदुरोको पक्षमा बहस गर्ने - ekantipur.com
Source: kant
विकिलिक्सका संस्थापक जुलियन असान्जका अधिवक्ता ब्यारी जोएल पोल्याकले निकोलस मदुरोको पक्षमा बहस गर्ने भएका छन् ।