राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा मतदान स्थल र मतदान केन्द्र ताेकिंयाे (सूचीसहित) - www.imagekhabar.com
Source: imkh
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार ७ वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जनाएकाे हाे। आयोगको निर्णय अनुसार ७ वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी […] The post राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा मतदान स्थल र मतदान केन्द्र ताेकिंयाे (सूचीसहित) appeared first on Imagekhabar - Online News Portal of Nepal.