Redirecting...

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग - www.drishtinews.com

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग - www.drishtinews.com
Source: dist

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत Breathe of Life (बाल आश्रम)लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमकी सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो। हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको […]