विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वरमा रुपिन्द्रको बालगीत सार्वजनिक - www.osnepal.com
Source: osnp
पोखरा । गीतकार रुपिन्द्र प्रभावीको बाल विकास खोज्न… बोलको बालगीत विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेम जोजिजूले गाएका छन्। जोजिजू म्युजिक सेन्टर, रानीपौवाको आयोजनामा आइतवार पोखरामा भएको जोजिजू म्युजिकल जर्नी कार्यक्रम–२०८२ मा सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गीतको भिडियो सार्वजनिक गरेका हुन्। […] The post विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वरमा रुपिन्द्रको बालगीत सार्वजनिक appeared first on OSNepal.