Redirecting...

एमाले नेतृत्व चयन : अब ‘विद्युतीय मेसिन’बाट भोटिङ - www.ukeraa.com

एमाले नेतृत्व चयन : अब ‘विद्युतीय मेसिन’बाट भोटिङ - www.ukeraa.com
Source: uker

काठमाडौं : एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए। एमालेले यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो। 'हामीले नेतृत्व चयनका …