Redirecting...

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद : एमालेबाहेक दलले कानुनी उपचार खोज्ने, एमालेकै प्रमुख सचेतक पनि असन्तुष्ट - www.lokpath.com

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद : एमालेबाहेक दलले कानुनी उपचार खोज्ने, एमालेकै प्रमुख सचेतक पनि असन्तुष्ट - www.lokpath.com
Source: LKPT

काठमाडौं । मधेस प्रदेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि अधिकांश दल अदालतको ढोका ढकढक्याउने मनस्थितिमा पुगेका छन् । आज बिहान मुख्यमन्त्रीको निवासमा भएको एमाले बाहेकका दलहरूको बैठकले कानुनी उपचार खोज्ने निर्णय लिएको हो । साथै कानुनी उपचार र आन्दोलनलाई एकसाथ अघि […]