Redirecting...

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका सार्वजनिक - corporatekhabar.com

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका सार्वजनिक - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुने भएको छ भने मतदान प्रक्रिया राति ९ बजेबाट सुरु हुनेछ । The post कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका सार्वजनिक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.