युवराज सफल पक्राउ - nepalkhabar.com
Source: nkkb
आफूलाई सामाजिक अभियान्ता भन्न रुचाउने युवराज सफल पक्राउ परेका छन्। सामाजिक सञ्जालमा तथ्यहीन सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले युवराज सफल भनेर चिनिने युवराज पौडेललाई नियन्त्रणमा लिएको हो। महान्यायाधिवक्ता सविता भण्डारीको बारेमा तथ्यहीन सामग्री प्रशारित गरी गाली बेइजती गरेको जिल्ला प्रहरी पसिर काठमाडौंले जनाएको छ। पौडेलले महान्यायाधिवक्ता भण्डारीको बारेमा &l...