राष्ट्रिय सभा निर्वाचनः कांग्रेस झापाद्वारा शिवाकोटी र गिरीसहितका नाम सिफारिस - pradeskhabar.com
Source: pkbr
झापा : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस झापाले विभिन्न समूहबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। खुला समूहअन्तर्गत संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र पूर्वाञ्चल दैनिकका संस्थापक सञ्चालक हर्कलाल गिरीसहित