जेनजी आन्दोलनमा सबैभन्दा धेरै क्षति निजी क्षेत्रले व्यहोरेको छ : अध्यक्ष ढकाल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुराउने प्रयत्नमा रहेको बताएका छन् । शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढी नै क्षति पुगेको बताएका हुन् । ‘जेनजी आन्दोलनपछि खरानी […]