६२ वर्षमा वैद्यज् अर्गनाइजेशन - www.drishtinews.com
Source: dist
काठमाडौं । वैद्यज् अर्गनाइजेशन अफ इण्डष्ट्रिजको ६२ औँ वार्षिकउत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ । वैद्यज् अर्गनाइजेशनको ६२ औँ वार्षिक उत्सवको आज एक समारोहबीच अर्गनाइजेशनका म्यानेजिङ डाइरेक्टर ऋतु सिंह वैद्यले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । सो समारोहमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई अर्गनाइजेशनका अध्यक्ष सुरज वैद्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो […]