Redirecting...

विवाईडी डल्फिनको बिक्री १० लाख कट्यो, नयाँ संस्करणको परीक्षण सुरु - www.ukeraa.com

विवाईडी डल्फिनको बिक्री १० लाख कट्यो, नयाँ संस्करणको परीक्षण सुरु - www.ukeraa.com
Source: uker

काठमाडौं : चिनियाँ ईभी निर्माता विवाईडीको ‘डल्फिन’ मोडलले विश्वभर १० लाख युनिट बिक्रीको कोशेढुङ्गा पार गरेको छ। यो उपलब्धिसँगै डल्फिन चिनियाँ बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक ईभी बनेको छ। नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका अनुसार नेपालमा पनि यो गाडी सर्वाधिक लोकप्रिय छ। सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक भएयता हाल नेपालका…