एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका छन्- शंकर पोखरेल - lokaantar.com
Source: loka
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले आज एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताएका हुन् । ‘जुन नेताहरूले हिजो नेकपा एमाले विभाजन गरेर नेकपा एमालेको विकल्प पार्टी बनाउँछौं भ...