परवानीपुरमा १३ औं राष्ट्रिय पोल्ट्री दिवस - ekantipur.com
Source: kant
राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरमा बिहीबार १३ औं राष्ट्रिय पोल्ट्री दिवस मनाइएको छ । यस अवसरमा कृषकका लागि बनाइएको आधुनिक शेडको पनि शुभारम्भ गरिएको छ ।