Redirecting...

नेपाली क्रिकेट स्टार दीपेन्द्रको अन्तर्राष्ट्रिय खेल यात्रा : ग्लोबल लिगदेखि पिएसएलसम्म - farakdhar.com

नेपाली क्रिकेट स्टार दीपेन्द्रको अन्तर्राष्ट्रिय खेल यात्रा : ग्लोबल लिगदेखि पिएसएलसम्म - farakdhar.com
Source: FRDH

नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित अलराउण्डर खेलाडी दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । उनी ३१ लाख नेपाली रूपैयाँमा पिएसएल टिम इस्लामवाद युनाइटेडमा अनुबन्ध भएका छन् । योसँगै ऐरी पाकिस्तान सुपर लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।  उनीअघि लेगस्पिनर सन्दीप लामिछानेले पिएसएल खेलिसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि दीपेन्द्र विस्तारै विदेशी लिगको रोजाइमा परिरहेका छन् । उनले अहिलेसम्म कयौँ चर्चित लिगमा सहभागीता जनाइसकेका छन् । दीपेन्द्र पिएसएलमा अनुबन्ध भएसँगै नेप...