चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री - www.drishtinews.com
Source: dist
काठमाडौं । गत भदौ ३२ र २४ गतेको जेनजी आन्दोलनको आडमा बनेको सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलल मन्त्रीहरू कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । यससँगै प्रधानमन्त्री कार्कीसहित […]