डा. रामजी रामलेपनि समानुपातिक सूचीबाट नाम फिर्ता लिए - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको समानुपातिक सूचीमा परेका डा. रामजी रामलेपनि आफ्नो नाम फिर्ता लिएका छन् । डा. रामले फेसबुकमा लेखेका छन्, “दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।” उनले संसद्को कुर्सीमा बस्नु मात्र परिवर्तनको माध्यम नभएको बताएका […]