Redirecting...

जेनजी आन्दोलनको कारण देखाएर निर्वाचन आयोगले स्थगन गर्यो मनाङको प्रदेशसभा-२ को उपनिर्वाचन - nepalbahas.com

जेनजी आन्दोलनको कारण देखाएर निर्वाचन आयोगले स्थगन गर्यो मनाङको प्रदेशसभा-२ को उपनिर्वाचन - nepalbahas.com
Source: nepb

२० असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयअनुसार पूर्व प्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा…