मतदाता नामावली संकलनको म्याद थप्ने तयारी - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । उनले कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई फोन गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केहि दिन थप गर्न आग्रह गरेकी हुन् । नामावली संकलनमा देखिएको उत्साह र चाप उल्लेख्य रहेको र केहि दिन म्याद थप गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले […]