Redirecting...

भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक अकरेभिरको हिलोमा फस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध - nepalkhabar.com

भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक अकरेभिरको हिलोमा फस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध - nepalkhabar.com
Source: nkkb

ओखलढुंगाबाट भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक हिलोमा फस्दा सिन्धुलीमा मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध भएको छ।  शनिबार बिहान पौने पाँच बजेतिर गोलन्जोर गाउँपालिका- ६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्गमा ट्रक फसेको हो। ओखलढुंगाबाट ११ वटा भैैसी लिएर काठमाडौँ आउँदै गरेको ना.७ ख ७८९० नम्बरको ६ चक्के ट्रक सडकको हिलो र लेदोमा फस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अ...