राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजारले गराए मतदाता सूचीमा नाम दर्ता - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्म बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर […]