Redirecting...

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु    - www.onlinekhabar.com

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु    - www.onlinekhabar.com
Source: onkh

१९ मंसिर, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकका चालक रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो । उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेको समयमा…