कान्तिमा डाक्टरलाई पदभन्दा माथिको काम लगाइँदै, कामअनुसारको जिम्मेवारी दिन माग - nepalkhabar.com
Source: nkkb
देशको एक मात्र संघीय बाल अस्पताल कान्ति बाल अस्पतालका चिकित्सकहरूले प्रशासनसँग विशेषज्ञता अनुसारको जिम्मेवारी तोक्न माग गरेका छन्। आफूहरूलाई विशेषज्ञता अनुसारको जिम्मेवारी नदिइएको तर सेवा भने गर्न लगाइएको उनीहरूको गुनासो छ। जिम्मेवारीबिना नै विशेषज्ञ ओपीडी सेवा सञ्चालन गर्न लगाइएको भन्दै ८ औँ देखि ११ तहसम्मको दरबन्दीमा रहेका चिकित्सकले विरोध जनाएका छन्। अस्पताल विक...