सुदूरपश्चिमले चितवन राइनोजलाई दियो १७० रनको लक्ष्य - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको हो । सुदूरपश्चिमका लागि क्रिस लीनले सर्वाधिक ७५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । त्यस्तै आरिफ सेखले अविजित २४ रन बनाए भने […]